कर्णालीको कथा बोकेको ”नुनको भारी” म्युजिक भिडियो सार्वजानिक ।
| २८ माघ २०७८, शुक्रबार
डोल्पा : नुनको भारी नामक म्यूजिक भिडियो सार्वजानिक भएको छ । कर्णालीको कथा बोकेको डोल्पामा छायाँङ्कन गरिएको । चर्चित गायक बादल थापाले स्वर भरेका छन भने शब्द लेखराज गिरिले लेखेका हुन । भिडियोमा अभिनय भने लक्ष्मण देभकोटा र सरस्वती खत्रिले गरेका छन ।