माघ २६,
सुर्खेत : मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो बार्षिक सभा सम्पन्न भएको छ । मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो बार्षक सभा मानव अधिकार एलाइन्स कर्णाली प्रदेशका अध्यक्ष नबिन कुमार शाहीको अध्यक्षतामा कर्णाली प्रदेशको विरेन्द्रनगरमा सम्पन्न भएको हो । ५ बुदे घोषण पत्र जारि गर्दै कर्णाली प्रदेशको राज्धानि बिरेन्द्रनगरमा सम्म्पन्न भएको छ ।
घोषणा पत्रमा भनिएको छ : १- कर्णाली प्रदेशको समाजिक तथा आर्थिक रुपान्तरका लागि मानवअधिकारकाे शुनिस्चितता गर्न सबै संघ संस्थाहरु एक जुट भएर जुट्ने ।
२-कर्णाली प्रदेशमा उपलब्ध विभिन्न मानवीय तथा प्राकृितक स्रोत साधनको उिचत उपयाेगका लागि सरकारका गतिविधिहरुलाइ सहयाेग समन्वय र सहकार्य गर्ने ।
३-सुखारी कर्णाली वासी समृद्ध कर्णाली प्रदेश निर्माण गनृ घरघर र जनजनमा मानव अधिकारका मुलभुत आधार निर्माण संरक्षण र सम्बर्धन गरी एक पालिका एक मानव अधिकार रक्षक निर्माण गर्ने ।
४-जाजरकोट भुकम्प लगायत अन्य बिपदवाट प्रभावित ब्यक्ति तथा घरपरिवारहरुको मानव अधिकार सम्मत ढङ्गले पूर्नस्थापना र पूननिर्माण कार्य अगाडी बढाउन ३ वटै सरकारसँग अपिल गर्ने ।
५-मानव अधिकार एलाइन्सले टोल स्तर देखी वडा पालिका र प्रदेश तहमा साँगाठानिक गतिविधिहरुलाइ सुद्धृढ र सशक्त गराउनका लागि आ आफ्नो क्षेत्रमा भुमिका र जिम्मेवारी अनुसार कार्यक्षेत्रमा क्रियाशिल रहि दस्तावेजीकरण गर्ने । आदी पाँच बुधे घोषणा पत्र जारी गरेको छ ।
मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो बार्षिक सभामा प्रमुख अथिति एलाइन्सका केन्द्रिय सचिब एबम प्रदेश इन्चार्ज टीकाराम आचार्य, प्रमुख वक्क्ता नेकपा एमाले इस्थाइ कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज कमरेड गोरख बोगटी, बिशेष वक्ता नेकपा एमाले केन्द्रिय सदस्य एबम बिरेन्द्र नगर नगरपालिकका नगर प्रमुख मोहन माया ढकालो उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा एमाले प्रदेश कमिटी सचिब एबम अ.ने.म.संघ कर्णाली प्रदेश अध्यक्ष कमरेड पद्ममा खडका, वक्क्ता नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष कमरेड मोहन बडुवाल, केन्द्रिय कमिटी सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी, सदस्य, जिल्ला कमिटी अध्यक्ष, पदाधिकारी , पालिका पदाधिकारी, सदस्य, गैसस माहसंघ अध्यक्ष , गैसस जिल्ला अध्यक्ष र सदस्य , प्रेस चौतारीका पदाधिकारी र सद्स्य, अन्य नागरिक समाज लगायतको बृहत् उपस्थितिम रहेको थियो ।
कार्यक्रम समपन्न गर्न साथ, सहयोग, सुझाब , सल्लाह दिनुहुने सम्पूर्ण महानुभाबहरु धन्यवादको पात्र रहेको भन्दै मानवअधिकार एलाइन्स कर्णाली प्रदेश अध्यक्ष नबिन कुमार शाहीले सवैलाइ धन्यवाद प्रकट गरे ।