बैशाख ०७ ,
काईके : डोल्पा जिल्ला काईके गाउँपालिकाका दुई लामा युवाले पप गित सार्वजानीक गरेका छन । काईके गाउँपालिका १ कोलाका कुङ्गा लामा र शेराप लामाले युवा प्रेमी गित “किन यो मन नाचुम लाग्छ” सार्वजानिक गरेका हुन । मायाँ पिरतीमा समेटिएको “किन यो मन नाचुम लाग्छ” गित नेपाली र काईके भाषामा समेत गाईएको गित भएकोले अहिलेका युवा पिढिको मन छुन सफल हुने बिश्वास लिएको गायक द्धव्य लामाले बताए । TheIV_brothers युट्युब च्यानलबाट शुक्रबार सार्वजानिक भएको गितको भ्युवर हेर्दा बजारमा राम्रै चल्ने देखिएको छ । उनिहरुको यो पहिलो गित रहेको र म्युजीक भिडियोमा पनि गायक लामाले नै अभिनय गरेकाछन ।
गित सुन्न र भिडियो हेर्न तलको लिङ्कमा थिच्नुहोस :