मानव अधिकार संगठनको कर्णाली प्रदेश संयोजकमा रोकाय निर्वाचित

जैतुन अनलाइन | 2024-02-12

माघ २९,

डोल्पा :  नेपाल मानव अधिकार संगठनको कर्णाली प्रदेश संयोजकमा लिलराज रोकाया निर्वाचित भएका छन  । डोल्पा जिल्ला मुड्केचुलाका युवा रोकाया नेपाल मानव अधिकार को १५ औं राष्ट्रिय सम्मेलनले कर्णाली प्रदेशको संयोजकमा निर्वाचित भएका हुन । निर्माण ब्यावसायी तथा नेपालि काङ्ग्रेसमा क्रीयाशिल रहेका रोकायालाइ नेपाल मानव अधिकार संगठन कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी तोकेको नेपाल मानव अधिकार संगठन केन्द्रले जनएको छ । कर्णाली प्रदेश संयोजकको जिम्मेवारी पाए सङ्गै अहोरात्र आफुले पाएको जिम्मेवारी निर्वाह गर्ने नव निर्वाचित संयोजक रोकायाले प्रतिबद्धता जनाए ।