असोज ०९,
डोल्पा : नेकपा एकिकृत समाजबादी पनि गाउँ अभियानमा लागेको छ । नेकपा एकिकृत समाजबादी डोल्पाले आफ्नो पहिलो अभियान ठुलिभेरिबाट सुरु गरेको छ । ठुलीभेरी नगरपालिकाका ५ वटा वडाबाट सुरु गरेको नेकपा एकिकृत समाजबादी डोल्पाका सचिव युवाराज थकालीले जानकारी दिए । ठुलीभेरी ५ ६,७,८,९ मा ३३ जनाले बिभिन्न दलबाट समाजबादी प्रबेश गरेका छन । सचिव थकालीका अनुसार वडा स्तर सम्मका जनप्रतिनिधि, वडा कमिटि साथिहरु सग बैठक बसि सदस्यता नबिकरन तथा नया बितरणको काम यहि असोज मसान्त सम्म जिल्लामा पेस गर्ने गरि काम गर्न निर्देशन दिएको बताए । पार्टिमा काम गर्ने उच्च मनोस्थिति भयको साथिहरु हाम्रो पार्टिमा समावेश हुने क्रम बढ्दो रहेको सचिव थकालीकाे दावी छ । डोल्पामा समाजबादीले पनि आफ्नो पार्टिको सदस्यतालाई बलियो बनाउदै गएको छ ।