एमाले कर्णाली प्रदेश अधिवेशनकाे लागि डाेल्पाबाट ३९ जना प्रतिनिधि छनाैट

जैतुन अनलाइन | 2023-09-19

असोज ०२,
डाेल्पा :Υ नेकपा एमाले जिल्ला कमिटी डाेल्पाले प्रथम कर्णाली प्रदेश अधिबेशनकाे लागि प्रतिनिधि छनाैट गरेकाे छ । यहीँ असाेज १० र ११ कर्णाली प्रदेश सुर्खेतमा हुने प्रथम कर्णाली प्रदेश अधिबेशनकाे लागि विभिन्न क्याटाेगाेरीमा विभिन्न स्थानीयतहबाट अधिबेशन प्रतिनिधि छनाैट गरिएको छ ।
प्रथम प्रदेश अधिबेशनकाे लागि मुड्केचुला गाउँपालिकाबाट
लंक बहादुर राेकाया,गाेपाल बि.क,बिष्णुलाल बुढा,गणेशा राेकाया प्रतिनिधि छनाैट भएका छन ।
जगदुल्ला गाउँपालिका जादे ऐडी,धनचन्द्र बैजी,चन्द्रा ऐडी, त्रिपुरासुन्दरी नगरपालिका चन्द्रा कुमारी बुढा,बिष्णु कुमारी बुढा,देबी घर्ती,शेर बहादुर बुढा,बिश्वचन्द्र डसाल,तुलाचन्द्र बुढा,श्रीदल बुढा,तुलराम के.सी,रण बहादुर बुढा,बिमाकर पहाडी,रामचन्द्र कुलाल प्रतिनिधि छनाैट गरिएको छ ।
यस्तै शे-फाेक्सुण्डाे गाउँपालिकाबाट पेमा साङमाे लामा,धावा सम्दुक लामा,निमा लामा,काईके गाउँपालिका शेर बहादुर बुढा,लाेकेन्द्र राना,पासङ लामु राेकाया,राजु राेकाया,राजु बुढा,राजकुमार राेकाया,छिरिङ टुण्डुप लामा,कान्छा सुनार,लक्ष्मी राेकाया,छावालामु बुढा प्रतिनिधि छनाैट भएका छन ।
ठुलीभेरी नगरपालिकाबाट नर बहादुर बुढा,लंक बहादुर शाही,पुर्ण बहादुर डाँगी,जुद्व राेकाया,प्रेमलाल बि.क, चन्दकली बाेहाेरा,बुद्वि कामी प्रतिनिधि छनाैट भएका छन ।
डाेल्पाेबुद्व गाउँपालिका र छार्काताङसाेङमा गाउँपालिका बाट प्रतिनिधि छनाैटकाे लागि छलफल भइरहेको नेकपा एमाले जिल्ला कमिटी डाेल्पाका सचिव लंक राेकायाले जानकारी दिएका छन ।
डाेल्पामा नेकपा एमाले काे संगठित सदस्य ३ हजार ८ सय ३४ जना रहेकाे सचिव राेकायाले बताए ।