ठुलीभेरी नगरपालिकमा शैक्षक सत्र २०८० को लागी भर्ना अभियान सुरु ।

जैतुन अनलाइन | 2023-04-15

: नयाँ शैक्षिक सत्रका लागी भर्ना अभियानको थालनी सुरु भएको छ । ठुलीभेरी नगरपालिका डोल्पाको शिक्षा बिकास तथा खेलकुद शाखाले भर्ना अभियानको सुरुवात गरेको हो । सबै बालवालिकालाइ बैशाख १५ गते सम्म बिद्यालयमा भर्ना गर्न र कुनै पनि बालवालिका बिद्यालय बाहिर नराख्न अभिभाबकमा अनुरोध गरेको छ ।

भर्ना अभियानको सूचना हेर्नुहोस :