पर्यटकलाई स्वागत गर्न हिउको घुम्टोमा आतुर फोक्सुण्डो ताल ।

जैतुन अनलाइन | 2023-03-22

डोल्पा : नेपालकै गहिरो ताल फोक्सुण्डो ताल कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित छ । समुन्द्र सतहबाट ३६३५ मिटरको उचाईमा रहेको अँग्रेजी Y तथा फोक्सो आकारको निर्जिब ताल हो । यो तालमा कुनैपनि पानीमा हुने जिव पाइदैनन त्यसैले पनि यो निर्जीव तालले परिचित छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल हेर्न हरेक बर्ष हजारौ स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्दछन । चैत्र महिना लागेसँगै हिउको घुम्टोमा फोकसुण्डो ताल पर्यटकलाइ स्वागत गरि रहेकोछ । फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागी यात्रा तय गर्ने समय सुरु भएको छ । फोक्सुण्डो तालको बारेमा थप जानकारीको लागी धैर्य गर्नुहोला धन्यबाद ।

तस्विरमा हेर्नुहोस 

Photo Courtesy – Lama Hotel Phoksundo Tsewang Kyalbo