डोल्पा : स्थानीयतह निर्वाचन २०७९ मा डोल्पा जिल्लाबाट बिभिन्न स्थानीयतहका निर्वाचित प्रमुख तथा उपप्रमुख सबैलाइ हार्दिक बधाई ज्ञापन गर्दछु । यसका साथै निर्वाचित हुने वडा सदस्य देखी प्रमुख सम्म सबैलाई बधाइ जनतामुखी बन्नुहोला कार्यकर्ता मुखी नहुनुहोला किनकी तपाइलाई जनातले पाँच बर्षका लागि डोल्पा जिल्लाको बिकासको लागी जिम्मेवारी सुम्पीएकाछन ।