डोल्पा : रेडपाण्डाको छाला सहित डोल्पाका ४ जना बाँके प्रहरीले पक्राउ गरेको छ । दुर्लभ मानिने रेडपाण्डाको छाला सहित नेेपालगञ्जमा पक्राउ परेका हुन । पक्राउ पर्नेमा त्रिपूरा सुन्दरी नगरपालिका ३ बर्ष २३ का बिकेश शाही ३६ बर्षका हर्कबहादुर बि क बर्ष २२ का रामकृष्ण शाही र ठुलीभेरी नगरपालिका १ बर्ष २५ का सुकराम बिक रहेका छन । उनिहरुलाइ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु एेन २०२९ काे दफा २६ (१) बमाेजिक ५ लाखदेखी १० लाख सम्म जिरवाना र ५ बर्ष देखी १५ बर्ष सम्म कैदा वा दुबै सजाय हुने भएकोले सोहि अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । रेडपाण्डाको २ छाला सहित ४ जना नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपूरबाट सुराकीकाे आधारमा प्रहरीले पक्राउ गरेको हो ।