दुनै : नेकपा एमाले काठमाण्डौ डोल्पा सम्पर्क कमिटिको अध्यक्षमा जनक कार्कि चयन भएका छन । शनिबार काठमाण्डौमा भएकाे भेलाबाट ३१ सदस्सिय कमिटि गठन भएकाे हाे । ९औँ भेलाले कार्किलाइ निर्बिरोध चयन गर्दै भेला समपन्न गरेकाे र उक्त भेलाबाट डोल्पाका सबै क्षेत्रबाट समबाेशि रुपमा सदस्यहरु चयन गरेकाे र डोल्पाका बिधार्थिहरुलाइ बिभिन्न समस्याहरुका बारेमा सोच्नेगरी नयाँ कार्यसमिति गठन गरेकाे नवनिर्वाचित अध्यक्ष जनक कार्किले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार ९औँ भेलाले अध्यक्ष कार्किकाे नेतृत्वमा ३१ सदस्यको ठुलो काठमाण्डौ डोल्पा समपर्क कमिटि गठन भएकाे हाे । कायक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा सम्पर्क समन्वय कमिटि सह इृन्चार्ज नरेन्द्र श्रेष्ठ सहित कर्णाली प्रदेश कमिटि सम्पर्क कमिटि अध्यक्ष जेबि शाही सचिव भक्त राउतको उपस्थिति रहेको थियो ।