दुने : नेपाल कम्यूनिष्ट पार्टी एमालले डोल्पाले सगठन बिभाग र स्थानीयतहको जिम्मेवारी तोकेको छ। पहिलो पटक बसेको सचिवालयको बैठकले सदस्यता नविकरण देखी पार्टीलाइ मजबुद बनाउन बिभन्न जिम्मेवारी दिएको छ । सचिवालयको पहिलो बैठकले ठुलिभेरी नगरपालिकामा जिल्ला समन्वय उपप्रमुख नरबहादुर बुढा ईन्चार्ज लेखनाथ केसी,धनबहादुर डाँगी,घोम्ले कार्की र टोपबहादुर चन्दलाइ सहईन्चार्जको जिम्मेवारी दिएको नेकपा एमाले डोल्पाले जानकारी दिएको छ।
त्रिपूरा सुन्दरी नगरपालिकामा धर्मसिँह कठायत ईन्चार्ज र बिश्वचन्द्र डसाल सहईन्चार्ज काईकेमा शेरबहादुर बुढा ईन्चार्ज रामचन्द्र रोकाया र पासाङ्लामु रोकाया सहईन्चार्ज मुड्केचुला गाउँपालिकामा लकबहादुर राेकाया ईन्चार्ज,बिरभद्र रोकाया र गोपाल बिक सहईन्चार्ज त्यसैगरी जगदुल्ला गाउँपालिकामा धनचन्द्र बैजी ईन्चार्ज,भक्त बोहोरा र ताजबहादुर महतारा सहईन्चार्ज शे-फोक्सुण्डो गाउँपालिकामा धावासम्डुक गूरुङ् ईन्चार्ज पेमावाङ्छेन गूरुङ् र निमा लामा सहईन्चार्ज त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा तेम्बा गूरुङ् ईन्चार्ज आङ्ज्याङ् गूरुङ् र झ्याम्पा लामा सहईन्चार्ज छार्काताङ्सोङ् गाउँपालिकामा सेनाङ् गूरुङ् ईन्चार्ज र छिरिङ्फुर्वा गूरुङ् सहईन्चार्जको जिम्मेवारी तोकिएको प्रचार बिभाग प्रमुख लकबहादुर रोकायाले बताए ।
त्यसैगरी सगठन बिभागमा लकबहादुर शाही सगठन बिभाग प्रमुख,लकबहादुर रोकाया,अगद कुमार राना,बिश्वचन्द्र डसाल र टासीटुण्डुप गूरुङ् सगठन बिभाग उपप्रमुखको जिम्मेवारी पाएका छन । स्कुलीङ् बिभागमा पूर्णबहादुर डाँगी जिल्ला सयोजक बिरबहादुर बुढा रबि खत्रि र पेमावाङ्छेन गूरुङ् सहसयोजक तोकिएका हुन । त्यस्तै प्रचार बिभागमा लकबहादुर रोकाया प्रमुख खिमबहादुर बुढा र सेनाङ् गूरुङ् आदीचन्द्र रावल र रामचन्द्र रोकाया उपप्रमुख तोकिएको छ।
आर्थिक बिभागमा शेरबहादुर बुढा प्रमुख चन्द्रखर बुढा धनचन्द्र बैजी र तेम्बा गूरुङ् रहेका छन । खेलकुद बिभागमा लेखनाथ केसी सयोजक तारा शाही र हिराचन्द्र डाागी सहसँयोजक जनवर्गिय सगठन बिभागमा सुनराम बुढा ईन्चार्ज लोकेन्द्र राना टक थापा रामचन्द्र कुलाल र चख कार्कीलाइ जिम्मेवारी तोकिएको प्रचार बिभाग प्रमुख लकबहादुर रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार भाद्र मसान्त सम्म नेकपा एमालेमा आबद्ध सम्पूर्ण पार्टीका सदस्यहरुको सदस्यता नविकरण गर्नेगरी पहिलो पटक बसेको सचिवालयको बैठकले निर्णय गरे अनुसार सबै जिम्मेवारी पाएकाहरु आ आफ्नो स्थानीयतहमा जाने बताए । अब तिव्र रुपमा हरेक बस्ती टोलमा पुगेर सदस्यता नविकरण र सगठनलाइ बलियो बनाउन एमाले डोल्पाले कुनै कसुर नराख्ने रोकायाले ठोकुवा गरे ।