दुनै : डोल्पा जिल्लाबाट निर्वाचित सघिय सासद पूर्व राज्यमन्त्री धनबहादुर बुढा केन्द्रीय सदस्य हशबहादुर शाहीको सयूक्त प्रेश बक्तब्य जारी भएको छ । बिज्ञप्तीमा भनिएको छ नेकपा एमालेमा सघ्रस गरेर न्याय नपाए पछि समाजबादी भएर जनता सामु गएको बताइएको छ । प्रेश बक्तब्यमा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा र केन्द्रीय सदस्य हशबहादुर शाहीले हस्तक्षर गरेका छन ।