कर्णाली प्रदेश बातावरण समाज प्रदेश सवन्वय समिति गठन

जैतुन अनलाइन | 2020-08-14

कर्णाली प्रदेशमा बातावरओ समाज प्रदेश समन्वय समिति गठन भएको छ । बिहिबार दैलेखकका खगेन्द्र रावलको स‌योजक्त्वमा ८ सदस्यि बातावरण समाज प्रदेश समन्वय समिति गठन भएको हो । बातावरण समाज केन्द्रिय समितिको निर्णय र पत्रानुसार कर्णाली प्रदेश समन्वय समितिको गठन भएको हो । प्रदेश स्तर बिस्तार गरी बातावरणिय चासाे र मुद्धाका बिषयबारे पहुच पुर्याउन समाजकाे बिधानको दफा १६ अनुसार प्रदेश समन्वय समितिको गठन भएको नवनियूक्त प्रदेश स‌योजक खगेन्द्र रावलले जानकारी दिए ।

पहिलो पटक बातावरण समाज कर्णाली प्रदेश समन्वय कार्या समितिमा खगेन्द्र रावल स‌योजक दैलेख,बिमल उपाध्यय सचिव सुर्खेत,सजिन कँडेल सदस्य सुर्खेत, बमबहादुर वली सदस्य सल्यान, निर्मओ चन्द सदस्य सल्यान,बिनोद शाही सदस्य हुम्ला, सबी सेजुवाल सदस्य जुम्ला, पदमबहादुर बुढा सदस्य जुम्ला गरि प्रदेश समन्वय समिति गठन भएको हो । यो बातावरण समाज प्रदेश समन्वय समितिले कर्णाली प्रदेशको बातावरणमा परेको असर तथा प्रभाब र नागरिकमा चासो बारे सचेतनामुलक काम गर्ने छ ।