यस्तो छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम(पूर्ण पाठसहित)

जैतुन अनलाइन | ३ जेष्ठ २०७७, शनिबार

काठमाडौँ : सरकारले संघीय संसदमाआगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल