काठमाडौँ : चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । चीनको वुहानबाट सुरु यो भाइरस विश्वका २ सय भन्दा धेरै देशका झण्डै २७ लाख मानिस संक्रमित भइसकेका छन् ।
सबैभन्दा धेरै यसले अमेरिकामा प्रभाव पारेको छ । जहाँ ८ लाख ५२ हजार भन्दा धेरै संक्रमित भएका छन् । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत देशमा यसको बढी असर देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको छ ।
विश्वभरी संक्रमितको संख्या बिहीबार रातिसम्म २६ लाख ७२ हजार २ सय ६० पुगेको छ भने १ लाख ८६ हजार ४ सय ४९ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ३ सय १२ को अवस्था गम्भीर छ । तर ७ लाख ३१ हजार ५ सय २४ जना उपचारपछि घर फर्किएका छन् ।
कहाँ कस्तो अवस्था ?
अमेरिका
संक्रमित : ८ लाख ५२ हजार ४ सय ३१
मृत्यु : ४७ हजार ८ सय ५१
उपचार : ८४ हजार १ सय १७
गम्भीर : १४ हजार ३ सय ४४
स्पेन
संक्रमित : २ लाख १३ हजार २४
मृत्यु : २२ हजार १ सय ५७
उपचार : ८९ हजार २ सय ५०
गम्भीर : ७ हजार ७ सय ५
इटाली
संक्रमित : १ लाख ८७ हजार ३ सय २७
मृत्यु : २५ हजार ८५
उपचार : ५४ हजार ५ सय ४३
गम्भीर : २ हजार ३ सय ८४
फ्रान्स
संक्रमित : १ लाख ५९ हजार ८ सय ७७
मृत्यु : २१ ह्जार ४०
उपचार : ४० हजार ६ सय ५७
गम्भीर : ५ हजार २ सय १८
जर्मनी
संक्रमित : १ लाख ५१ ह्जार १ सय ७५
मृृत्यु : ५ हजार ३ सय ५४
उपचार : १ लाख ३ हजार ३ सय
गम्भीर : २ हजार ९ सय ८
युके
संक्रमित : १ लाख ३८ हजार ७८
मृत्यु : १८ हजार ७ सय ३८
गम्भीर : १५ सय ५९
टर्की
संक्रमित : ९८ हजार ६ सय ७४
मृत्यु : २ हजार ३ सय ७६
उपचार : १६ हजार ४ सय ७७
गम्भीर : १ हजार ८ सय १४
इरान
संक्रमित : ८७ हजार २६
मृत्यु : ५ हजार ४ सय ८१
उपचार : ६४ हजार ८ सय ४३
गम्भीर : ३ हजार १ सय ५
चीन
संक्रमित : ८२ हजार ७ सय ९८
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार २ सय ७
गम्भीर : ६३
रुस
संक्रमित : ६२ हजार ७ सय ७३
मृत्यु : ५ सय ५५
उपचार : ४ हजार ८ सय ९१
गम्भीर : २३ सय
ब्राजिल
संक्रमित : ४६ हजार ७ सय १
मृत्यु : २ हजार ९ सय ४०
उपचार : २५ हजार ३ सय १८
गम्भीर : ८ हजार ३ सय १८
बेल्जियम
संक्रमित : ४२ हजार ७ सय ९७
मृत्यु : ६ हजार ४ सय ९०
उपचार : ९ हजार ८ सय
गम्भीर : ९ सय ९३
क्यानडा
संक्रमित : ४० हजार ८ सय २४
मृत्यु : २ हजार २८
उपचार : १३ हजार ९ सय ८६
गम्भीर : ५ सय ५७
नेदरल्याण्ड
संक्रमित : ३५ हजार ७ सय २९
मृत्यु : ४ हजार १ सय ७७
गम्भीर : १ हजार ८
भारत
संक्रमित : २१ हजार ७ सय ९७
मृत्यु : ६ सय ८६
उपचार : ४ हजार ३ सय ७६