कोरोना भाईरस COVID-19 के हो ? (योगेन्द्र बुढा)

जैतुन अनलाइन | 2020-04-22

लेखक : योगेन्द्र बुढा          (कोरोना भाइरस के हो ? ) 

भाइरस हाम्रो आँखाले सजिलै देख्न नसकिने शुष्म सङ्क्रामकएजेन्टहो । यीभाइरहहरु जव सजिव वस्तुहरको सम्पर्कमाआउछनतवमात्रप्रतिक्रियाजनाउनथाल्दछन । सजिव वस्तुहरको सम्पर्कमा नरहे सम्मभाइरुसहरुले कुनै पनि असर देखाउदैनन् ।
ंविश्वभरि त्रासको रुपमा फैलिएको नयाँभाइरस हो कोरोना भाइरस । चिनको वुहानमाडिसेम्बरको मध्यतिर देखा परेको नँयाभाइरसको सङ्क्रमणबाटहुने रोगलाई कोभिड १९ भनिन्छ । आनुवंशिक संरचनामाआरएनए (RNA) भएकाभाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस ( Coronavirus) नामकरण गरेका थिए। यो भाइरसले सामान्यज्वरो, रुघाखोकी देखि मध्यमकिसमको श्वासप्रस्वासको समस्या देखि जटिलकिसिमको श्वासप्रस्वासको समस्या सम्मनिम्ताउन्छ । यो भाइरस प्रारम्भिक चरणमा एक व्यक्ति देखि अर्कोव्यक्ति सम्म स्वासप्रस्वास गर्दा तथाहाँछ्यू गर्दा निस्कने सानाथोपाबाट सर्दछ । यो भाइरसको सङक्रमणभएका केहि विरामिविनालक्षणतथाथोरै लक्षणहरु पनि देखिएकाछनभने अन्यमाविभिन्नकिसिमका समस्याहरु देखिएर मृत्यू सम्मभएको छ ।
                                                    कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ?
कोरोनाभाइरस नाक, आँखार मुखबाटमानिसको शरीरमाप्रवेश गर्छ। सङ्क्रमितव्यक्तिको संसर्गमाआउने अरू मानिसलाई उक्तभाइरस सर्न सक्छ।सङ्क्रमितव्यक्तिले खोक्दावाहाछ्युँगर्दा नाक र मुखबाटनिस्किएका ससानाछिटामा कोरोनाभाइरस हुन्छन् ।उनीहरूको नजिकमाबस्नेमानिसको शरीरमाभाइरस छिर्न सक्छ । त्यसै गरि सङ्क्रमितव्यक्तिको प्रत्यक्ष रुपमा सम्पर्क जस्तै हातमिलाउदा, अङ्कमालगर्दा वाअन्यकुनै माध्यमबाटसङ्क्रमितव्यक्तिसंग सम्पर्क हुँदापनि यो भाइरस सर्न सक्दछ । त्यस्तै गरेर सङ्क्रमितव्यक्तिले खोक्दा, हाँछ्यू गर्दा अन्य वस्तुहरुमा भाइरस वस्न सक्छ र सो वस्तुमा अन्य सङ्क्रमणनभउकाव्यक्तिले छुँदापनिभाइरस सर्न सक्दछ । यसकाअलवाहावामाभउका ससानाकणहरमापनिभाइरस ३ घण्टा सम्म रहने भएकाले सङ्क्रमणनभउकाव्यक्तिलाई हावाको माध्यमबाटपनि यो भाइरस सर्न सक्दछ । यो भाइरसले पहिलाघाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमणगर्छ। बिस्तारै तीअङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमालिएर आफ्नो सङ्ख्या वृद्धिगर्न थाल्छन् र गम्भीर असर र्पुयाउन सक्छन् ।

                                                            कोरोनाभाइरस सङ्क्रमणभएको कसरी थाहापाउने?

                                                      
ज्वरो आउनु र सुक्खाखोकीलाग्नु कोरोनाभाइरस सङ्क्रमणभएपछिलाग्ने रोग कोभिड (१९ का मुख्यलक्षणहुन् । केही बिरामीमाघाँटीदुख्ने, टाउको दुख्ने र पखालालाग्ने गरेको पनिपाइएको छ । केही बिरामीमासुँघ्ने क्षमतापनिशिथिलभएको पाइएको छ । यद्यपीविभिन्नअध्ययन र पछिल्लाघटनाक्रम हेर्दा लक्षणभिन्नभिन्नपनि देखिने र कतिपयअबस्थामालक्षणनदेखिएर पनि कोरोना पोजेटिभभएको पनिपाईएको छ । केहीमानिसहरूलाई सङ्क्रमणभएपनिकुनै गम्भीर लक्षण देखिँदैन तर उनीहरूले थाहैनपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।

                                                        कोभिड१९ का लक्षण देखियो भने के गर्ने?
यीलक्षणदेखियो भने घरमै अरूबाटअलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझावदिएको छ । झन्डै ८० प्रतिशतमानिसमा सामान्यखालको सङ्क्रमणहुन्छ । तर ज्वरो आएको छ, खोकीलागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।किनभने तीलक्षणले श्वासप्रश्वास प्रणालीमाभएको सङ्क्रमणवाअन्यगम्भीर समस्यातिर सङ्केत गर्छन् ।

                                                               

                                                                                कसरी बच्ने

कोभिड १९ बिरुद्धको भ्याक्सिनवाऔषधीहरु हाल सम्मउपलब्धहुननसकेको अबस्थामा यस बाटबच्ने सबै भन्दाउत्तमउपायभनेको यो रोग लाग्ननदिनुनै हो । कोभिड १९ विभिन्नमाध्यमबाट सर्ने भएकाले ति सम्भावित सर्ने माध्यमहरुबाटटाढा रहनु नै उत्तमउपायहुन सक्छ । हाल सरकारले विभन्नतवरबाटलकडाउनलगाउनु पनि एक व्यक्तिबाटअर्कोव्यक्ति बिच सम्पर्क नरहोस भन्ने भएकाले मानिसहरुको सम्पर्कबाट सके सम्मटाढा रहनुनै पहिलो विकल्पहो । हामिले तलका ६ वटाविभिन्नतरिका अबलम्बनगर्न सकेको खण्डमा कोभिड १९ को सङ्क्रमणबाटबच्न सकिन्छ ।
क) नियमित रुपमाहातधुने
जवकुनै वस्तुको सम्पर्कमाहामिपुग्दछौ जस्तै हातमिलाउदा, दिशापिसावगर्दा, कामगर्दा यी सबै समयमाविश्व स्वास्थ्य संगठनले अबलम्बन गरेको ७वटाहातधुने चरणहरुको प्रयोग गरेर संभावित सङ्क्रमणबाटबच्न सक्छौ ।
ख) हेन्ड स्यानीटाइजरको प्रयोग गरेर
हामी संग जव सावुनपानीको उपलब्धतानभएको खण्डमाकम्तिमा ६० प्रतिशतअल्कोहलभएको ह्याण्ड स्यानटिाईजर प्रयोग गरेर पनि संभावितभाइरसको जोखिमबाटबच्न सक्दछौ ।
ग) खोक्दाहाछ्यू गर्दा उपयूक्ततरिका अपनाएर
खोक्दा, हाछ्यू गर्दा वाश्वासप्रस्वासबाटपनि कोभिडभाईरस एक बाटअर्को व्यक्तिमा सर्ने भएको ले नियमित र सहि तरिकाले माक्स लगाएर, हाछ्यू गर्दा वाखोक्दा सफाकपडावाटिस्यू पेपरले नाक मुखछोपेर अथवात्यो नभएको खण्डमाहाछ्यू गर्दा वाखोक्दानाडीको भाग (एल्बो) ले छोपेर गर्दा पनिभाइरस सर्ने कमहुन्छ । हाछ्यू गर्दा वाखोक्दाहातले कहिल्यै नाक मुखनछोप्ने र छोपेको खण्डमापनितत्काल साबुनपानीले हातधुने गर्दा जोखिमकमहुन्छ ।

घ) वातावरण सफा राख्ने
हामीले नियमित रुपमा घरमाप्रयोग गर्ने सामग्रिहरु तथा वस्तुहरुको सरसफाइमाध्यानदिनु पनिउत्तिकै महत्व छ । जस्तै हामीले दिनमामोवाइलविभिन्न समयमाकतिपटकप्रयोग गर्दछौ यस बाटजोखिमकति धेरै हुन्छत्यस्तै यस्तै वस्तुहरुको सरसफाइमाविशेष ध्यान पुर्याउनु आबश्यक छ । त्यसै गरि आफु बस्ने कोठा, घर, वरिपरिको वातावरणपनिनियमित रुपमा सफा र स्वच्छ राख्दा रोगको सङ्क्रमणकमहुन्छ ।
ङ) सामाजिक दुरी कायमगर्ने
विश्व स्वास्थ्य संगठनअनुसार कम्तिमा २ मिटरको व्यक्तिव्यक्तिविचको दुरी कायमगर्दा पनि रोगको सङ्क्रमणकमहुन्छ । हामी कसैलाई पनिथाँहा छैन कि रोग कसलाई लागेको छ र कसलाई लागेको छैन् । हरेकमानिस यसको संभावित सङ्क्रमितहो भन्ने सोचका साथ सामाजिक दुरी कायमगर्दा राम्रो हुन्छ । यो विशम समयमाविद्यायहरु बन्दगर्ने, कार्यालयको काम घरबाटै गर्ने, सामाजिक भेलातथाचाडपर्व, पार्टी जस्ता कार्यक्रमहरु नर्गे, भिडभाँडनगर्ने जस्ता कार्यहरुले पनि कोभिड १९ को असर न्यूनिकरणहुन्छ ।

अत्तमा
रोगले कसैलाई काखा, कसैलाई पाखाभन्दैन, न यसले धनीभन्छ न गरिब, न शक्तिाशालीभन्छ न कमजोर कोही कसैलाई नजिकटाढाभन्दैन । यसर्थ विश्वमाहाल कोभिड् १९ को सङ्कट परेको अबश्थामाविभिन्नठुला देशले पनियसबाटबच्नको लागिलकडाउन गरेर सामाजिक दुरी कायमगरि यसबाटबच्ने उत्तमविकल्पछानेका छन् । यस अबश्थामाअन्यविभिन्न संकट परेको छ कसैलाई विहान वेलुकाको खाना समेत गाह्रो परेको छ । विकास निर्माणकाकार्यहरु ठप्पभएकाछन् ।यद्यपी सबै भन्दाठुलो जोखिमयहीनयाँ कोरोना भाईरस भएकाले यसबाटपहिलाबच्ने विभिन्नविकल्पतथाउपयाहरुको अबलम्बन गरौ, विभिन्न स्थानियतह, नेपाल सरकार लगायतबाटभएकाकार्यहरु संग हातेमालो गर्दै एकजुटहौ । पहिला कोरोना बाटबचौ त्यसपछिहामीअझशक्तिशालीभएर भोलीअन्य समस्याहरु संग लड्न सक्नेछौ ।

याे राेग लागेमा मरिन्छ भन्ने हाेईन विभिन्न अनुसन्धानमा कुल सङक्रमन को 0.६६ % मात्र मृत्युदर छ । यसर्थ अात्मबल बढाउने र सकरात्मक साेचकाे विकास गर्ने ।मानसिक रुपमा बलियाे हुँदा धेरै समस्या समाधान गर्न सकिन्छ ।