धनगिरि (आफन्त) का मुक्तकका केहि शेर

जैतुन अनलाइन | 2020-04-14

डोल्पा : धनगिरी फडेरा (आफन्त)

यो मन हिउ जस्तो सेतो र रगत जस्तो रातो छ
मन्द मुस्कान संग लुकामारी गर्ने यहाँ माटो छ

तिमि कहिल्यै नजानु है छातीमा आगन राखेर
भविष्य बनाउने तिम्रै भाग्यरेखा घरमा लाटो छ

भित्रैबाट देश सम्झिन्छु अनि माटोलाई समात्छु
समात्दै भेटिन्छ मझधारमा केहि सानो राटो छ

बुझ फुलको बाहाना तिमीलाई चुम्न पाहुनु हो
काडा संग नाता फरक गर्नु पर्ने एक पाटो छ