असोज १२ डोल्पा : डोल्पा प्राकृतिक सुन्दरताले भरिएको जिल्ला हो । नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल कान्जिरुवा हिमाल शे गुम्बा बिश्वको अग्लो मानब बस्ती रहेको धे उपत्यका लगायत दर्जनौ हिमाल ताल अनि हिन्दुहरुको शक्तिपिठ बालात्रिपूरा सुन्दरी मन्दीर लगायतका प्राकृतिक सुन्दरताले भरिपूर्ण छ डोल्पा ।
प्राकृतिक सुन्दरताले भरिएका तस्विर :