शे फोक्सुण्डो गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकिकरण घोषणा सम्पन्न

जैतुन अनलाइन | 2019-09-18

डोल्पा :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शे–फोक्सुण्डो गाँउपालिकामा पार्टी एकिकरण तथा घोषणा भएको छ । माथिल्लो डोल्पाको सबै भन्दा एकिकरण हुने पहिलो गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका हो ।
डोल्पा जिल्ला पार्टी कार्यालय ९म्ज्त्त०को प्रथम बैठकले स्थानियतहका पार्टी कमिटि एकिकरण र गठन नभएका नगर, गाउ र वडा कमिटिको एकिकरण गर्नका लागि जिल्ला कमिटिका सदस्यहरु सबै क्रियाशिल र सहभागि गराउने गरी नगर, गाउ र वडा कमिटि एकिकरण गर्न जिल्ला कमिटि सदस्यहरु परिचालन गरेको थियो ।


सोही अनुसार २०७६ भाद्र २५ गते सम्म जिल्ला पार्टी कार्यालय ९म्ज्त्त०मा प्रतिवेदन पेश गर्नकालागि शे फोक्सुण्डो गाउपालिकाको गाउ र वडा कमिटि एकिकरणका लागि क. आङ बहादुर लामाको संयोजकत्वमा ५ सदस्यकार्यदल गठन गरी गरिएको थियो ।
जिल्ला पार्टी कार्यालय सदस्य क चन्द्रमान रोकाया सहजीकरण गर्ने गरि जिम्मेबारी दिए अनुसार माथिल्लो डोल्पाको पहिलो एकिकरण हुने पहिलो गाँउपालिकाका रुपमा काम सम्पन्न गरि घोषणा गरिएको संयोजक आङ बहादुर लामाले जानकारी दिए ।
लामाका अनुसार पार्टीको निर्देशन बमोजिम २०७६ भाद्र ६ गते शे फोक्सुण्डो गाउपालिका वडा नम्बर ३ साल्दाङमा शे फोक्सुण्डो गाउपालकिाको गाउ र वडा कमिटिको एकिकरण र गठन कार्यदलको बैठक बसी छलफल गरेर ९ गते घोषणा गरिएको बताए ।
गाँउ कमिटी र वडा कमीटिको सहमती सहकार्यमा कुल ९ वडामा ४ वडा पूर्व माओबादी केन्द्र र ५ वडा पूर्व एमालेले अध्यक्ष पाउने गरि एकिकरण गरेर कार्यदलका संयोजक क. आङ बहादुर लामाले घोषणा गरी सपथखुवाएको नब निर्वाचित गाँउ कमिटी अध्यक्ष धावा सम्डुक गूरुङले जानकारी दिए ।


                                                गाँउ कमिटीको नामावली ः
शे फोक्सुण्डो गाउपालिकाकोगाउ कमिटिको अध्यक्षमा साविकएमालेबाट क. धावा सम्डुक गुरुङ र सचिवमा साविकमाओवादी केन्द्रबाट क. फुर्बा टासी गुरुङ समेत गरीगाउ कमिटिमा जम्मा ६१ जना सदस्य रहेका छन ।
शे फोक्सुण्डो गाउपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ मा वडा कमिटि अध्यक्ष र सचिव समेत गरी जम्मा २७जना सदस्य रहेको वडा कमिटी एकिकरण र गठन गरेको घोषणागरियो र वडा नम्बर ६ माअध्यक्ष र सचिव समेत गरी जम्मा १३जना सदस्य रहेको वडा कमिटी एकिकरण र गरिएको छ ।
शे फोक्सुण्डो गाउपालिकाको वडा नम्बर १, २, ६ र ७मा वडा कमिटि अध्यक्ष साविकमाओवादी केन्द्रबाट र सचिव साविक नेकपाएमालेबाट र वडा नम्बर ३, ४, ५, ८ र ९ माअध्यक्ष साविक नेकपाएमालेबाट र सचिवसाविकमाओवादी केन्द्रबाट रहेको वडा कमिटी एकिकरण र गठन गरेको गरेको छ ।


               वडा कमिटीको नामावली ः
# वडानम्बर १ मा वडा कमिटि अध्यक्षमासाविकमाओवादी केन्द्रबाटक. निमा टदुल बुढा र सचिवमा साविक नेकपाएमालेबाट क. तोन्डुप टासी गुरुङ समेत गरी जम्मा २७ जना वडा कमिटि रहेको छ ।
ड्ड वडा नम्बर २मा वडा कमिटि अध्यक्षमा साविकमाओवादी केन्द्रबाट क. पेमागोइजोर गुरुङर सचिवमा साविक नेकपाएमालेबाट क. कार्मा छेवाङ लामासमेत गरी जम्मा २७जना वडा कमिटि एकिकरण तथा गठन भएको छ ।
# वडा नम्बर ३मा वडा कमिटि अध्यक्षमा साविकनेकपाएमालेबाट क. टे ग्याल्जेन गुरुङर सचिवमा साविकमाओबादी केन्द्र बाट क. निमा तुण्डुप गुरुङसमेत गरी जम्मा २७जना वडा कमिटि एकिकरण तथा गठन भएको छ ।
# वडा नम्बर ४मा वडा कमिटि अध्यक्षमा साविक नेकपाएमालेबाट क. दोर्जे छिरिङ गुरुङर सचिवमा साविकमाओबादी केन्द्र बाट क. छेवाङ गुरुङसमेत गरी जम्मा २७ जना वडा कमिटि रहेका छन ।


# वडा नम्बर ५मा वडा कमिटि अध्यक्षमा साविक नेकपाएमालेबाट क. कार्मा तार्के गुरुङर सचिवमा साविकमाओबादी केन्द्र बाट क. छेवाङ लार्कोर लामासमेत गरी जम्मा २७जना वडा कमिटि रहेको छ ।
#वडा नम्बर ६ मा वडा कमिटि अध्यक्षमा साविकमाओवादी केन्द्रबाट क.कार्मा तोर्चे गुरुङर सचिवमा साविक नेकपाएमालेबाट क. लोटोइ ग्याल्छेन गुरुङ समेत गरी जम्मा १३जना वडा कमिटि बनाइएको छ ।
# वडा नम्बर ७ मा वडा कमिटि अध्यक्षमा साविकमाओवादी केन्द्रबाट क. ………………. र सचिवमा साविक नेकपाएमालेबाट क. ………………….. समेत गरी जम्मा २७जना वडा कमिटि बनाइएको छ ।
# वडा नम्बर ८मा वडा कमिटि अध्यक्षमा साविक नेकपाएमालेबाट क. छेवाङ ग्याल्बो लामार सचिवमा साविकमाओबादी केन्द्र बाट क. फुर्बा बैजीसमेत गरी जम्मा २७जना वडा कमिटि एकिकरण गरिएको छ ।
# वडा नम्बर ९मा वडा कमिटि अध्यक्षमा साविक नेकपाएमालेबाट क. मिग्युर लामार सचिवमा साविकमाओबादी केन्द्र बाट क. साम्तेन निमा बैजीसमेत गरी जम्मा २७जना वडा कमिटि चयन गरिएको छ ।


शे फोक्सुण्डो गाउपालिकाको गाउ र वडा कमिटि एकिकरण र गठन पूर्व नेकपाएमालेबाट ६५ प्रतिशत र पूर्व माओवादी केन्द्रबाट ३५प्रतिशतको सहभागिताको मापदण्डमा रहेको घोषणा गरेको सँयोजक आङ बहादुर लामाले जानकारी दिए ।
तल्लो डोल्पामा मुड्केचुला गाँउपालिका र जगदुल्ला गाँउपालिकामा बाहेक अन्य कुनै पनि स्थानीयतहमा पार्टी एकिकरणको काम सकिएको छैन ।