विप्लवका बिद्यार्थी अध्यक्ष गैरे प्रहरीद्वारा गिरफ्तार

| 2019-05-09

बैशाख २६, पाल्पा । नेत्रबिक्रम चन्द ‘बिप्लब’ निकट बिद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले प्रकाउ गरेको छ ।

पाल्पा तानसेनको सितलपाटीबाट पक्राउ गरेको हो ।बिहिबार साझ ७:३० बजे उनि पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।

अध्यक्ष गैरे यसअघि पनि पक्राउ परेका थिए ।